
कर्णाली प्रदेश सरकारकाे आ.व. २०७७/७८ काे वार्षिक समीक्षा कार्यक्रम
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०७८ साउन १२ गते माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत

नीति तथा कार्यक्रमकाे मुलप्रति हस्तातन्तरण
मिति २०७८ जेष्ठ २९ गतेकाे प्रदेश सभा बैठकमा कर्णाली प्रदेश सरकारकाे आ.व. २०७८/७९ काे नीति तथा कार्यक्रमकाे मुलप्रति माननीय प्रदेश प्रमुखज्यूलाइ हस्तान्तरण गर्दै माननीय मुख्यमन्त्रीज्यू ।

संसद बैठकमा माननीय मुख्यमन्त्रीज्यू
कर्णाली प्रदेश सभाकाे मिति २०७८ असार १ गतेकाे संसद बैठकमा वाेल्दै माननीय मुख्यमन्त्रीज्यू ।

कृषि फर्मकाे अनुगमन
माननीय मुख्यमन्त्रीज्यूद्वारा नेपाल कृषि विकास फर्मले प्रदेश सरकार र गुराँस गाउँपालिकाकाे सहयाेगमा दैलेखकाे घोडावासमा सञ्चालन गरेकाे नर्सरी निरीक्षण

कालिकाेट जिल्ला अस्पतालकाे अनुगमन
कालिकाेट जिल्ला अस्पताल तथा काेभिड-१९ काे नियन्त्रण, उपचार तथा राेकथामकाे कामकारवाहीकाे निरिक्षण गर्दै माननीय मुख्यमन्त्रीज्यू

खुलालु सडक पुल निर्माण कार्यकाे अनुगमन
सुर्खेत हिल्सा सडक अन्तरगत कालिकाेट र अछाम जाेड्ने खुलालु सडक पुल निर्माण कार्यकाे अनुगमनका क्रममा माननीय मुख्यमन्त्रीज्यू सहितकाे टाेली

सल्यान जिल्लाकाे अनुगमन भ्रमण
जिल्ला अस्पताल सल्यानकाे अनुगमन गर्दै माननीय मुख्यमन्त्रीज्यू ।

अनुगमन निरीक्षण
काेभिड १९ काे दाेस्राे लहर शुरू भएपश्चात उपचार व्यवस्थाकाे वारेमा मिति २०७८ वैशाख १७ गते कर्णाली प्रदेश अस्पताल अनुगमन गर्दै माननीय मुख्यमन्त्रीज्यू ।

प्रदेश सरकार स्थापना दिवस
प्रदेश सरकार स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै माननीय मुख्यमन्त्रीज्यू

गृहजिल्लामा स्वागत
साताव्यापी जिल्ला भ्रमणका क्रममा स्थानीयद्वारा गरिएकाे स्वागत ग्रहण गर्दै माननीय मुख्यमन्त्रीज्यू

प्रथम चाैमासिक समीक्षा कार्यक्रम
कर्णाली प्रदेश सरकारकाे आ.व. ०७७/७८ काे प्रथम चाैमासिक समीक्षा कार्यक्रम

सम्माननीय उपराष्ट्रपतीज्यूकाे स्वागत
सम्माननीय उपराष्ट्रपती नन्दबहादुर पुनज्यूलाइ सुर्खेत विमानस्थलमा स्वागत गर्दै माननीय मुख्यमन्त्रीज्यू ।

स्वागत
पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुश्पकमल दाहाल (प्रचण्ड)लाइ सुर्खेत विमानस्थलमा स्वागत गर्दै माननीय मुख्यमन्त्रीज्यू ।

मन्त्रिपरिषद बैठक
कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद बैठक

संविधान दिवस २०७६
कर्णाली प्रदेश सरकारद्वारा आयोजित संविधान दिवस २०७६ काे मुल समाराेहमा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यू, माननीय मुख्यमन्त्रीज्यू र माननीय सभामुखज्यू ।

रारा ताल
'स्वर्गकि रानी' को उपमाले चिनिने रारा ताल कर्णाली प्रदेश अन्तरगत मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा रहेकाे छ ।

सपथ ग्रहण
कर्णाली प्रदेशकाे प्रथम मुख्यमन्त्रीमा निर्वाचित भएपश्चात प्रदेश प्रमुख माननीय दुर्गाकेशर खनालज्यूबाट पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्दै मुख्यमन्त्री माननीय महेन्द्रवहादुर शाही