बजेट तयारी सम्बन्धी छलफल कार्यक्रम

विवरण

आर्थिक वर्ष २०७८७९ को बजेट तयारीका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजना र माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८ वैशाख १७ गते भएको विषयगत मन्त्रालय एवं विभिन्न निकायहरु विचको छलफल कार्यक्रम । 

 मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।
 १७ वैशाख, २०७८ - १७ वैशाख, २०७८
 01:00 pm - 03:35 pm