जिल्ला भ्रमण

विवरण

माननीय मुख्यमन्त्रीज्यूले मिति २०७७ मंसिर २३ गते देखि पाैष २ गते सम्म गृहजिल्लाका सवै स्थानीय तहहरूमा पुगेर जिल्लामा भइरहेकाे विकास निर्माण, सेवाप्रवाह, शान्तिसुरक्षाकाे अवस्थाकाे अनुगमन गर्नुकाे साथै जनतासंग भेटघाट अन्तरक्रिया एवं जनगुणासाहरूकाे सुनुवाइ गर्नुभएकाे छ । 

 कालिकाेट ।
 २३ मंसिर, २०७७ - २ पुष, २०७७
 10:00 am - 11:00 am