कर्णाली प्रदेश सरकारकाे आ.व. २०७७/७८ काे वार्षिक समीक्षा कार्यक्रम

विवरण

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०७८ साउन १२ गते माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कोभिड १९ महामारीको प्रतिकुल अवस्थाका बावजुद पनि आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ६५.५२ प्रतिशत बजेट खर्च प्रगति भएकाे छ, यो खर्चप्रगति आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३३.३३ प्रतिशतले बढी रहेको छ ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।
 १२ साउन, २०७८ - १३ साउन, २०७८
 01:00 pm - 04:50 pm