जिल्ला अस्पताल सल्यानकाे अनुगमन

विवरण

माननीय मुख्यमन्त्रीज्यूले सल्यानमा मिति २०७८ वैशाख २३ गते काेभिड-१९ राेकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यकाे कामकाे अनुगमन ग र्नुभएकाे छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेकाे जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठकमा समेत सहभागि हुनुभएका माननीय मुख्यमन्त्रीज्यूले प्रदेश सरकारकाे तर्फबाट काेभिड प्रतिकार्यकाे कामका लागि साधन श्राेतकाे कमि हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । 

 सल्यान खलंगा
 २३ वैशाख, २०७८ - २३ वैशाख, २०७८
 01:30 pm - 05:00 pm