प्रदेश काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठक

विवरण

माननीय मुख्यमन्त्रीज्यूकाे अध्यक्षतामा मिति २०७८ वैशाख १९ गते प्रदेश काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठक सम्पन्न भएकाे छ । बैठकले काेभिड-१९ राेकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि विभिन्न १७ वटा निर्णय गरेकाे छ । 

 मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।
 १९ वैशाख, २०७८ - १९ वैशाख, २०७८
 01:15 pm - 03:30 pm