पत्रकार भेटघाट

विवरण

काेभिड-१९ काे राेकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा कर्णाली प्रदेश सरकारले गरेका कामकारवाहीकाे विषयमा माननीय मुख्यमन्त्रीज्यूकाे पत्रकार भेटघाट कार्यक्रम मिति २०७८ जेठ ६ गते सम्पन्न भयाे । पत्रकार भेटघाटमा माननीय मुख्यमन्त्रीज्यूले तिनवटै तहका सरकार संवैधानिक व्यवस्था बमाेजिम संचालन हुनुपर्ने भन्दै प्रदेश अस्पताल प्रदेश सरकार मातहतमै रहने प्रष्ट गर्नुभयाे । 

 मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।
 ६ जेठ, २०७८ - ६ जेठ, २०७८
 02:30 pm - 03:30 pm