सपथ ग्रहण समारोह

विवरण

माननीय मुख्यमन्त्रीज्यूकाे सिफारिसमा कर्णाली प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूद्वारा माननीय प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीज्यूबाट सपथ ग्रहण गर्नुभएको छ । सपथ ग्रहण समारोहमा माननीय प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीज्यू, माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यू र माननीय सभामुख राजबहादुर शाहीज्यू लगायत विशिष्ट महानुभावहरूकाे उपस्थिति रहेकाे थियाे । 

 प्रदेश प्रमुखकाे कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेत
 १५ वैशाख, २०७८ - १५ वैशाख, २०७८
 01:00 pm - 01:20 pm