सपथ ग्रहण

विवरण

माननीय मुख्यमन्त्रीज्यूकाे सिफारिसमा मिति २०७८ जेठ २ गते माननीय प्रदेश प्रमुखज्यूले नियुक्त गर्नुभएका अान्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री मा.सीताकुमारी नेपालीज्यू र अार्थिक मामिला तथा याेजना मन्त्री मा.गाेपाल शर्माज्यूले माननीय प्रदेश प्रमुखज्यू समक्ष मिति २०७८ जेठ २ गते पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नुभयाे । 

 प्रदेश प्रमुखकाे कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेत
 ३ जेठ, २०७८ - ४ जेठ, २०७८
 01:00 pm - 01:30 pm