कालीकोट-दैलेख भ्रमण

विवरण

मिति २०७८ जेठ १६ देखि १८ गतेसम्म माननीय मुख्यमन्त्रीज्यूले गृहजिल्ला कालिकाेट र दैलेखकाे भ्रमण गर्नुभएकाे छ । भ्रमणका क्रममा माननीय मुख्यमन्त्रीज्यूले विभिन्न विकास याेजनाहरूकाे अनुगमनका साथै जिल्ला विपद व्यवस्थापनकाे बैठक एवं जिल्ला अस्पताल कालिकाेटकाे निरिक्षण गर्नुभएकाे छ । सो क्रममा माननीय मुख्यमन्त्रीज्यूले विकास याेजनाहरू समयमै सम्पन्न गर्न एवं काेभिड प्रतिकार्यकाे कामलाइ प्रभावकारी बनाउन निर्देशन गर्नुभएकाे छ । 

 कालिकाेट दैलेख
 १६ जेठ, २०७८ - १८ जेठ, २०७८
 09:00 am - 08:00 pm