फोटो संग्रह

कालिकोट-दैलेख भ्रमण

कालिकोट-दैलेख भ्रमण

मिति २०७८ जेठ १६ देखि १८ गतेसम्म माननीय मुख्यमन्त्रीज्यूले गृहजिल्ला कालिकाेट र दैलेखकाे भ्रमण गर्नुभएकाे छ । भ्रमणका क्रममा माननीय मुख्यमन्त्रीज्यूले विभिन्न विकास याेजनाहरूकाे अनुगमनका साथै जिल्ला विपद व्यवस्थापनकाे बैठक एवं जिल्ला अस्पताल कालिकाेट...

मन्त्रिपरिषद बिस्तार

मन्त्रिपरिषद बिस्तार

माननीय मुख्यमन्त्रीज्यूकाे मिति २०७८ जेठ २ गतेकाे सिफारिसमा माननीय प्रदेश प्रमुखज्युले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएकाे छ । मन्त्रिपरिषदमा नवनियुक्त अान्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री मा.सीताकुमारी नेपालीज्यू र अार्थिक मामिला तथा योजना म...

प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन

प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन

माननीय मुख्यमन्त्रीज्यूको पहलमा आजदेखि कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । जडान भएको लामो समयसम्म पनि अक्सिजन प्लान्ट सञ्चालनमा नआएपछि आजै माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा सत्ता साझेदार दल नेपाली काँग्रेसका दल नेता माननीय जीव...

प्रदेश काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठक

प्रदेश काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठक

माननीय मुख्यमन्त्रीज्यूकाे अध्यक्षतामा मिति २०७८ वैशाख १९ गते प्रदेश काेभिड संकट व्यवस्थापन केन्द्रकाे बैठक सम्पन्न भएकाे छ । बैठकले काेभिड-१९ राेकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि विभिन्न १७ वटा निर्णय गरेकाे छ । 

प्रदेश अस्पताल सुर्खेतकाे अनुगमन

प्रदेश अस्पताल सुर्खेतकाे अनुगमन

मिति २०७८ वैशाख १७ गते माननीय मुख्यमन्त्रीज्यूले प्रदेश अस्पताल सुर्खेतमा कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित माननीय मुख्यमन्त्रीज्यू बेलुका प्रदेश अस्पताल पुग्नुभएक...

मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद बैठक

मिति २०७८ वैशाख १५ गते पुनगर्ठित मन्त्रिपरिषदकाे मिति २०७८ वैशाख १७ गते बसेकाे बैठक । 

मन्त्रीज्यूहरूको सपथ ग्रहण समाराेह

मन्त्रीज्यूहरूको सपथ ग्रहण समाराेह

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीज्यूहरूकाे सपथ ग्रहण समारोह मिति २०७८ वैशाख १५ गते सम्पन्न भएकाे छ । समाराेहमा माननीय प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीज्यूले नवनियुक्त मन्त्रीज्यूहरू नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीज्यूलाइ प...

कर्णाली प्रदेश सरकारकाे आ.व. २०७७/७८ काे चाैमासिक समीक्षा कार्यक्रम

कर्णाली प्रदेश सरकारकाे आ.व. २०७७/७८ काे चाैमासिक समीक्षा कार्यक्रम

माननीय मुख्यमन्त्रीज्यूकाे प्रमुख आतिथ्यतामा भएकाे कर्णाली प्रदेश सरकारकाे आ.व. २०७७/७८ काे चाैमासिक समीक्षा कार्यक्रमका केही झलकहरू ।