भिडियो संग्रह

संसदमा संवाेधन गर्दै माननीय मुख्यमन्त्रीज्यू

संसदमा संवाेधन गर्दै माननीय मुख्यमन्त्रीज्यू

कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेकाे आर्थिक वर्ष २०७८/७९काे नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूकाे जवाफ दिदै माननीय मुख्यमन्त्रीज्यू । माननीय मुख्यमन्त्रीज्यूकाे जवाफ पश्चात मिति २०७८ असार १ गते प्रदेश सभाबाट बहुमतले नीति तथा कार्यक्रम प...

पत्रकार भेटघाट कार्यक्रममा माननीय मुख्यमन्त्रीज्यूकाे सम्बाेधन

पत्रकार भेटघाट कार्यक्रममा माननीय मुख्यमन्त्रीज्यूकाे सम्बाेधन

काेभिड-१९ काे राेकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा कर्णाली प्रदेश सरकारले गरेका कामकारवाहीकाे विषयमा माननीय मुख्यमन्त्रीज्यूकाे पत्रकार भेटघाट कार्यक्रम मिति २०७८ जेठ ६ गते सम्पन्न भयाे । पत्रकार भेटघाटमा माननीय मुख्यमन्त्रीज्यूले तिनवटै तहका स...

कर्णाली प्रदेश सभा दिवसमा शुभकामना व्यक्त गर्दै माननीय मुख्यमन्त्रीज्यू

कर्णाली प्रदेश सभा दिवसमा शुभकामना व्यक्त गर्दै माननीय मुख्यमन्त्रीज्यू

कर्णाली प्रदेश सभा स्थापना दिवसकाे अवसरमा आयाेजित शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यू ।

अन्तर्वार्ता मै किन रोए कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?

अन्तर्वार्ता मै किन रोए कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?

माउन्टेन टेलीभिजनकाे प्रस्तुती "हाम्राे प्रदेश, सात दिन सात प्रदेश" कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीकाे जीवनयात्राका वारेमा पत्रकार विवशकुमार सेजुवालले लिएकाे अन्तर्वार्ता । 

उर्जामन्त्रीमा नियुक्त भैसकेपछि पत्रकारहरूसंग संक्षिप्त प्रतिक्रिया दिदै

उर्जामन्त्रीमा नियुक्त भैसकेपछि पत्रकारहरूसंग संक्षिप्त प्रतिक्रिया दिदै

प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वकाे मन्त्रीमण्डलमा उर्जामन्त्रीमा नियुक्त भइ पदभार ग्रहण गरेपश्चात पत्रकारसंग प्रतिक्रिया दिदै माननीय महेन्द्रवहादुर शाही । 

पदभार ग्रहण

पदभार ग्रहण

मिति २०७४ फागुन ३ गते कर्णाली प्रदेशकाे प्रथम मुख्यमन्त्रीमा निर्वाचित भइ पदभार ग्रहणका क्रममा पत्रकारहरूसंग प्रतिक्रिया दिदै माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाही । 

हाम्मा कुडा हाम्मा मुख्यमन्त्री (3rd Episode Humla)

हाम्मा कुडा हाम्मा मुख्यमन्त्री (3rd Episode Humla)

हुम्लामा छायाङ्कन गरिएकाे हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रमकाे तेस्राे भाग 

हाम्मा कुडा हाम्मा मुख्यमन्त्री (2nd Episode Salyan)

हाम्मा कुडा हाम्मा मुख्यमन्त्री (2nd Episode Salyan)

सल्यानमा छायाङ्कन गरिएकाे हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रमकाे दाेश्राे भाग ।  

हाम्मा कुडा हाम्मा मुख्यमन्त्रीकाे पहिलाे भाग

हाम्मा कुडा हाम्मा मुख्यमन्त्रीकाे पहिलाे भाग

कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूद्वारा नागरिकसंग प्रत्यक्ष अन्तरक्रिया गरि प्रदेशकाे विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहलाइ प्रभावकारी, पारदर्शी र दिगाे वनाउन नागरिकका सल्लाह, सुझाव र गुनासाहरूकाे सम्वाेधन गर्ने उद्देश्यले हाम्मा कुड...

जनसेनाकाे कमाण्डरका रूपमा जनयुद्धका क्रममा सैन्य याेजनाकाे  व्रिफिङ्ग

जनसेनाकाे कमाण्डरका रूपमा जनयुद्धका क्रममा सैन्य याेजनाकाे व्रिफिङ्ग

महान जनयुद्धका क्रममा सैन्य याेजनाकाे वारेमा व्रिफिङ्ग गर्दै ।