हाम्मा कुडा हाम्मा मुख्यमन्त्रीकाे पहिलाे भाग

कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूद्वारा नागरिकसंग प्रत्यक्ष अन्तरक्रिया गरि प्रदेशकाे विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहलाइ प्रभावकारी, पारदर्शी र दिगाे वनाउन नागरिकका सल्लाह, सुझाव र गुनासाहरूकाे सम्वाेधन गर्ने उद्देश्यले हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रम शुरू गरिएकाे हाे । याे कार्यक्रमकाे शुभारम्भ २०७६ साल असाेज १ गते कालिकाेट गरिएकाे थियाे । याे कार्यक्रमकाे पहिलाे भाग हाे ।