संसदमा संवाेधन गर्दै माननीय मुख्यमन्त्रीज्यू

कर्णाली प्रदेश सरकारले प्रदेश सभामा पेश गरेकाे आर्थिक वर्ष २०७८/७९काे नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूकाे जवाफ दिदै माननीय मुख्यमन्त्रीज्यू । माननीय मुख्यमन्त्रीज्यूकाे जवाफ पश्चात मिति २०७८ असार १ गते प्रदेश सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारीत भएकाे छ ।